माझी सम्मानीत

bhagawati maghi

नेपाल माझी उत्थान संघले चौथो एसियाली बिच गेममा काश्य पदक जित्न सफल भगवती माझीलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधानले माझीलाई सम्मान गरे । ५२ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी रामेछापकी माझी नेपालकी उदयीमान खेलाडीको रुपमा परिचित छिन् ।
माझी यस खेलको सफलताले आफू उत्साहित भएको बताउछिन् । हाल साम्बो नेपालमा सक्रिय खेलको रुपमा रहेको छ ।

Comment