आयोजक निम्सको ‘ए’ टिम र द स्काइलार्क स्कुल छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टोखास्थित घरेलु कोर्टमा निम्स ‘ए’ ले द चाँदबाग
इनोभेटिभ र रिलायन्स रेसिडेन्सियल स्कुल १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।इनोभेटिभले एचएचसीएलाई २७–२५ ले पराजित ग¥यो । इनोभेटिभकी ममता गुरुङले १५ अंक
हिसान खेलकुद सप्ताहअन्र्तगत गल्र्स बास्केटबलमा हिम्सले मंगलबार सफलता पाएको छ । हिम्सले नेपाल मेगा कलेजलाई १२–२ ले पराजित ग¥यो । हिम्सकी छेतेन लामाले ७ स्कोर गरिन् । ब्वाइज बास्केटबलमा आइन्सटाइनले
एन्जल लर्ड र नेरिक एकेडेमी १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । एन्जल लर्डले आयोजक ज्ञान निकेतनलाई २७–२० ले पराजित ग¥यो । विजयी
एपेक्स लाइफ स्कुलले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार जित हात पारेको छ । एपेक्सले माउन्ट ग्लोरीलाई ६–४ ले पराजित ग¥यो । एपेक्स लाइफको जितमा रेश्मा खड्काले
हिसान खेलकुद सप्ताहअन्र्तगत पुरुष भलिबलमा मनकामना, प्रिसियस र नवोदित्तले सोमबार जित हात पारेका छन् । बसुन्धारास्थित ऋृत एकेडेमीमा भएको खेलमा मनाकामनाले हिमालयन ह्वाइट हाउसलाई २५–१२ र २५–१४, प्रिसियसले पेन्टागनलाई २५–१७
इनोभेटिभ इङलिस स्कुलको आयोजनामा छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३६ टिमको सहभागिता रहने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा
माउन्ट कैलाश र रेडिअन्तले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार सफलता हात पारेका छन् ।माउन्ट कैलाशले द एक्सेल्सियर स्कुललाई ४१–३० ले पराजित ग¥यो । माउन्ट कैलाशका भूवन
प्राइम कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेको छ । प्राइमले क्यापिल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ५०–४५ ले पराजित ग¥यो ।
उच्च माध्यमिक विद्यालय संघ नेपालको आयोजनामा तेश्रो हिसान खेलकुद सप्ताह आइतबारदेखि सुरु भएको छ । पहिलो दिन ब्वाइज बास्केटबलमा टाइम्सले नासालाई ४७–३०, ट्रिनिटीले मेगालाई ३५–१६ तथा गोल्डेनगेटले ऋृत एकेडेमीलाई ५१–२१