नेपाली महिला ब्याडमिन्टन टोली आइतबार भएको खेलमा भारतसंग ३–०ले पराजित भयो । भारतीइ पिभु सिन्धुसंग सरादेवी तामाङ्ग२१–२,२१–८ ले पराजित भइन् । यसैगरी, रुदभीका सिभानीसंग नङ्गशल देवी तामाङ्ग २१–६,२१–२ ले पराजित
१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा नेपालले अफगानीस्तानलाई ३–० ले पराजित गरेको हो ।पुरुष टिम इभेन्टमा भने