सुनीलको अर्को फड्को

sunil news2
नेपालका सुनील लामाले हिरोइल्ड कराते च्याम्पियनसीपमा स्वर्ण पदक जितेका पदक जितेका छन् । उनले खुल्ला तौल समुहमा पहिलो स्थान पाएको बताए । पहिलो बाृटमा मानटायालाई हराएका उनले दाश्रो बाउटमा मोहम्मद सालीम, तेस्रोमा डनार्ड सिइएसके तथा फाइनलमा बनार्ड कानेललाई हराएका थिए । भेनेन्जुएला, डोमीनीक गणतन्त्र र अमेरिकी प्रतिद्धन्दी माथिको जित सहित उत्साहित लामाले अमेरिकामै बसेर गरेको प्रशिक्षण उपलब्धी मुलक भएको बताए । साग स्वर्ण पदकधारी सुनीलले यस प्रतियोगिता अघि बिश्व च्याम्पियनसंग प्रशिक्षण गरेका थिए ।

Comment