कर्णलाई स्वर्ण , सिमोनले जिते रजत

harisaran newse
फीलीपीन्सको मनीलामा भएको निसीमुरा कराते कपमा नेपालका कर्ण बहादुर राइले स्वर्ण पदक जितेका छन् । विदेशमा रहेका नेपाली ताथ नेपालबाट गएका वादोरियो कराते खेलाडीको सहभागिता रहेको प्रतियोगितामा सिमोन खत्रीले रजत पदक जिते । ७५ किलोमा अजित तामाङ्गले काश्य पदक जिते । नेपाली प्रबासी सितेरियो कराते संघका अध्यक्ष योगेन्द« कोइराला रेफ्रि रहेको प्रतियोगितामा नेपालबाट बादोरियो करातेमा हरिशरण केसीको नेतृत्वमा त्यसतर्फ टोली गएको थियो ।
सो प्रतियोगिताको ५५ किलोमा मोहन तामाङ्गर ४५ मा बिग बहादुर थामीले काश्य पदक जिते । प्रतियोगितामा १० देशमा खेलाडीको सहभागिता रहेको थियो ।

Comment