लामाको ब्यस्त तालीका

sunil lama
अमेरिकाको न्युयोर्कमा आइतबार हुने २१ औ हिराल्डोकाइ सोबुकान कराते डो प्रतियोगितामा नेपालका सुनील लामा सहभागि हुदै छन् । उनी गोसीन रियो मार्सल आर्ट एन्ड फीटनेस एकडेमीबाट सहभागि हुदै छन् । उनी यस अघि युएस ओपनमा पनि सहभागि भइसकेका थिए । लामाले अमेरिकामा युएस ओपनमा पनि सहभागिता जनाउनु अघि बिश्व च्याम्पियनहरुसंगै रहेर प्रशिक्षण गरेका थिए । यस पछि उनले मन्ट्रीयल जाने तयारीमा छन् ।

Comment