आर्मी र एपीएफको फराकिलो जित

ladies ffootballe
त्रीभुवन आर्मी क्लब र एपीएफ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् । आर्मीले पश्चिमाञ्चललाई ९–० ले पराजित ग¥यो भने एपीएफले सुदुर पश्चिमलाई १४–० ले पराजित ग¥यो । आर्मी र एपीएफ विच शुक्रबार हुने खेलले समुह चरणमा पहिलो हुने टोलीको टुंगो लाग्ने छ । बुधबार भएको खेलमा आर्मीका लागि सर्मीला थापाले पाच गोल गरिन् । दिपा अधीकारीले तीन तथा सपना लामाले एक गोल गरे । एपीएफको जितमा साबीत्रा भण्डारीले चार गोल समाबेश थियो । सजना रानाले चार तथा अनीता बस्नेतले तीन गोल गरे । अनु लामाले दुइ तथा मनु डोंगले एक गोल गरे ।

Comment