पुलिसको विजय अभियान

police winning streakeमहिला राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब उपाधि यात्रामा रहेको छ । मंगलबार भएको खेलमा पुलिसले पूर्वान्चललाई ४–१ ले पराजित ग¥यो । पुलिसकी निशा सुनारले दुइ गोल गरिन् । यसैगरी, निरु थापा र यसोदा लामाले थप गोल गरे पराजित टोलीका लागि मन्जु राइले गोल गरिन् । अर्को खेलमा मध्यमान्चलले मध्य पश्चिमलाई ८–० ले पराजित ग¥यो ।

Comment