रन्जनालाइ रजत सिता र रोहीतलाई काश्य

para team
फीलीपीन्सको मनीलामा सम्पन्न एसियन पारा तेक्वान्दो च्याम्पियनसीपमा नेपालका खेलाडीले एक रजत तथा दुइ काश्य पदक हात पारेका छन् । मनिलाबाट ब्यबस्थापक कसिम मियाले दिएको जानकारी अनुसार रन्जना धामीले रजत तथा सिता भण्डारी र रोहीत हाङ्ग राइले काश्य पदक जिते । टोली प्रशिक्षकमा यादव कुबँर रहेका छन् । मंगलबार र बुधबार एसियन तेक्वान्दो च्याम्पियनसीपका खेल हुने छ । यो दुइ दिनमा सक्षम कार्की, ज्ञानी चुनारा, यान कुमारी चौलागाइ, आयशा शाक्य र रेजिना कार्कीले खेल्ने छन् । ( बिस्तृत समाचार पछि)

Comment