एपीएफ र आर्मीको फराकिलो जित

ladies foootball mondayeत्रीभुवन आर्मी क्लब र एपीएफले महिला राष्ट्रिय लिग फुबटलको सोमबार भएको खेलमा फराकिलो जित हात पारेका छन् । आर्मीले मध्य पश्चिमलाई २०–० तथा एपीएफले पश्चिमान्चललाई १६–० ले हराए । आर्मीकी शर्मीला थापाले सात गोल गरिन् । दिपा अधीकारी र कृष्णा खत्रीले तीन÷तीन गोल गरे । दिपा राइ, सुमीत्रा बम्जन र सपना लामाले दुइ÷दुइ गोल गरे । अन्जली वाइवाले एक गोल गरिन् ।
अर्को खेलमा एपीएफका लागि सावीत्रा भण्डारीले चार गोल गरिन् । लक्ष्मी पौडेलले चार तथा सजना रानाले र तीन गोल गरे । अन लामाले दुइ गोल गरेको खेलमा अनीता केसी, अनीता बस्नेत र मन्जु डोंगले थप गोल गरे ।

Comment