तेक्वान्दोमा लिम्केको शुभेच्छा

taekwondoee
पारा तेक्वान्दो डेभ्लपमेन्ट समिती र नेपाल तेक्वान्दो संघको आयोजनामा २०१६ युएन स्पोर्टस डे नेपालमा पनि मनाइयो । राष्ट्र संघका महासचिव वानकी मुनका खेलकुद सल्लाहकार विलफर्ड लिम्केको आतीथ्यमा कार्यक्रम भएको हे । सो अबसरमा १६ देखि २० अप्रिल १६ देखि २० मा आयोजना मनीलामा आयोजना हुने एसियन च्याम्पियसीपमा सहभागि नेपाली खेलाडीलाई लिम्केले शुभकामना दिए । उनले नेपाल तेक्वान्दो संघको नव निर्मीत भवन पनि अबलोकन गरे ।

Comment