मेलिसा सम्मानित

melishae
हङ्गकङ्गमा सम्पन्न हङ्गकङ्ग टप माउन्टेन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त खेलाडी मेलिसा खड्गीलाई बुधबार नेवा दिवसको उपलक्षमा सम्मान गरिएको छ ।
उनलाई खड्गी समाज समितिका अध्यक्ष मनोज नेवाः खड्गीले प्रशंसा पत्र र ट्रफी प्रदान गरि सम्मान गरे ।
फ्रेब्रुअरी २८ र २९ तारिखमा आयोजित च्याम्पियनसिपमा ११ बर्षिय मेलिसाले पुम्से तर्फ स्वर्ण पदक प्राप्त गरेकी थिईन् ।

Comment