ह्वाइटफील्डमा ग«ेडिङ्ग

ghisinge
ह्वाइटफील्ड स्कुलमा जुनियर तेक्वान्दो ग«ेडिङ्ग सम्पन्न भएको छ । २१ जना खेलाडी बढुवा भएको प्रशिक्षक कुमार लामा घिसिङ्गले बताएका छन् । नोर्बु लामाले ग«ेडिङ्ग लीएका थिए ।

Comment