नेपाल र मलेसियाको बराबर

football newse
मलेसियाको यु–२२टोलीसंग नेपालको मैत्रीपूर्ण फुटबल खेल १–१ गोलको बराबरीमा सकिएको छ । मलेसियाको टंकु अब्दुल रहमानको गोलमा नेपालले पहिलो हाफ सकिन नौ मिनेट बाकी रहदा अघि बढे पनि ८६ औ मिनेटमा मलेसियाका लागि अरिफ अनवरले गोल गरेका थिए । नेपाली कोच गोयुकोटीले रक्षापक्तिमा विराज मर्हजन, रबिन श्रेष्ठ र जितेन्द« कार्कीलाई पहिलो रोजाइमा खेलाए भने विकेश कुथुलाई किरण चेम्जोंगको स्थानमा पहिलो रोजाइकाृ गोलरक्षकको रुपमा खेलाएका थिए । ३६ औ मिनेटमा विसालको पासमा भरतले गोल गरेका हुन । उतराद्र्धको अन्त्यमा भने नेपालले लय गुमाएको थियो ।

Comment