तेक्वान्दो ग्रेडिङ

taekwondoe
नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको चौथो डान ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा २३ जनाले सहभागिता जनाएका थिए । सबै उत्तीर्ण भएको तेक्वान्दो संघले जनाएको छ ।ग्रेडिङ राजेश प्रजापतिले सञ्चालन गरेका थिए । सहभागीलाई तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव दीपराज गुरुङले एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरे ।

Comment