युएस ओपनका लागि सुनील तयार

sunil wce
११ औ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनील लामाले मंगलबार सुरु हुने युएस ओपन कराते च्याम्पियनसीपका लागि आफू पूर्ण रुपमा तयार भएको बताएका छन् । लस भेगासमा हुने प्रतियोगिातको पूर्व सन्ध्यामा सुनीलले बिश्व च्याम्पियनसंग प्रशिक्षण गरेका थिए । लामो प्रशिक्षण पछि सुनीलले यो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

Comment