बालकृष्ण र प्रकाश सम्मानित

nmgce
नेपाल रेन्बुकाइ कराते संघले नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजोका अध्यक्ष बालकृष्ण श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठलाई शुक्रबार सम्मान गरेको छ ।करातेको विकास र विस्तारमा योगदान पु¥याएवापत उनीहरुलाई रेन्बुकाइ संघले हिम्स स्कुलमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।तेश्रो राष्ट्रिय खुला कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई गृह मन्त्री शक्तिबहादुर बस्नेतले सम्मान पत्र प्रदान गरे ।

Comment