अनन्त र अन्जन युरोप टुरमा

footballe
राष्ट्रिय टोलीका फुटबलर अनन्त तामाङ्ग र अन्जन विष्ट शनीबार नेदरल्यान्ड जाने भएका छन् । युरोप टुरको क्रममा उनीहरुले मार्बेला युनाइटेड फुटबल क्लबसंग प्रशिक्षण गर्ने छन् । दुवै खेलाडीलाई शुक्रबार आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव धिरेन्द्र प्रधानल लगायतले विदाइ गरे ।

Comment