नेपालमा मनाइयो एएफसी उमेन्स फुटबल डे

ladies anfa2
एन्फा कम्प्लेक्स सातदोबाटोमा विविध कार्यक्रम गर्दै अखिल नेपाल फुटबल संघ( एन्फा)ले एएफसी उमन्स फुटबल डे आयोजना गरेको छ । एन्फा अध्यक्ष्न नरेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरिन् । महिला फुटबल समितीकी प्रमुख कल्पना पिया श्रेष्ठले यस खाले कार्यक्रमले महिलाहरुका फुटबलमा लाग्न प्रेरणा मिलने बताइन् । एएफसीको यो कार्यक्रम सबै सदस्य राष्ट्रमा मनाइन्छ ।

Comment