बिश्व च्याम्पियनसंग प्रशिक्षणमा सुनील

sunill
युएस ओपनको तयारीका क्रममा नेपालका कराते खेलाडी सुनील लामाले बिश्व च्याम्पियनसीपको ताज पहिरिइसकेका थामेस स्कटसंग प्रशिक्षण गरिरहेका छन् । सुनील ११ औ साग खेलकुदका स्वर्ण पदक धारी कराते खेलाडी हुन् ।

Comment