तेक्वान्दो खेलाडी लिडरसीप क्याम्पमा

rojie
जापानको सेन्ढाइमा हुने २२ औ युथ लिडरसीप क्याम्पमा सहभागि तेक्वान्दो खेलाडी रोजी गीरी मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छिन् । उनी १५ दिने क्याम्पमा सहभगि हुने छिन् । यस अघि सोही कोर्ष उनकी दिदी रोमी गीरीले पनि लिएकी थिइन् । रोजीले क्याम्पको दौरान बिश्वस्तरीय स्टारको अनुभब पनि प्रत्यक्ष सुन्ने छिन् ।

Comment