कुथु सम्मानीत

kuthue
राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु सम्मानीत भएका छन् । ललीतपुरमा भएको प्रधानसेनापती पुरुष भलीबल प्रतियोगिताको समापनको अबसरमा उनलाई सम्मानीत गरिएको हो । सिल्धुपालचोकका विकेश भारतमा सम्पन्न १२ औ साग खेलकुदको स्वर्ण पदक विजेता टोलीका गोलरक्षक हुन् । सम्मानस्वरुप उनले ५० हजार रुपैया पाए ।

Comment