तेक्वान्दोकर्मी थापाबाट श्रद्धाञ्जली

तेक्वान्दोकर्मी तथा एनआरएन मकाउका पूर्व अध्यक्ष शुर्दशन थापा मगर सिड्नीमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती सुसील कोइरालाको १३ औ पुण्यतिथीमा आयोजना भएको श्रद्धाञ्जली सभामा सरिक भएका छन् । थापाले कोइरालाको निधन पार्टीलाई ठूलो क्षती भएको बताएका छन् । कार्यक्रममा चितवन समाजका अध्यक्ष बुद्धी डल्लाकोटी, ओसियाना एनआरएनका उपसंयोजक रमेस जोशी, जनसम्पर्क समितीका कार्यबाहक अध्यक्ष सुरेस गुरुङ र अधीबेशन तयारी समितीका संयोजक प्रेम सापकोटाले मन्तब्य ब्यक्त गरेका थिए ।

Comment