कर्णलाइृ रजत

yogendra loiralae२० र २१ फेब्रुअरीमा सम्पन्न सेभेन  सेलेनाइट किङ एसिया कप प्रतियोगितामा नेपाली प्रवाशी शितोरियो कराते संघका चार जाना खेलाडीले सहभागीता जनाए ा नेपाल बाट पनि नौ खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा १६ देशको सहभागीता रहेको थियो। नेपालको तर्फबाट८४ किलो तौल समुहमा कर्ण बहादुर राईले रजत पदक प्राप्त गरे। हाल उनी मलेशिया कै कोलालम्पुरमा । साथै नेपालको तर्फबाट रेफ्रेमा नेपाली प्रवाशी शितोरियो करातेका अध्यक्ष तथा अन्तरास्ट्रिय रेफ्रँरी योगेन्द्र कोइराला साथै विसन सिंह खड्काले खेल सञ्चालन गरेका  थिए। १ हजार भन्दा बढी खेलाडी सहभागि प्रतियोगितामा मलेसिया पहिलो भयो । 
Comment