रेजिना सेमिफाइनलमा चन्द्रको हार

taekwondo team1१२ औ साग अन्तरगत सिलोंगमा सुरु भएको तेक्वान्दो स्पर्धामा नेपालकी रेजिना कार्की सेमिफाइनलमा प्रबेश गरेकी छिन् । ४६ किलो तौल समुहमा रेजिनाले अफगानीस्तानकी रेजाइ खाडीजालाई ३–० ले पराजित गरिन् । रेजिनाले अर्को चरणमा भुटानकी र्वागमो कार्मासंग खेल्ने छिन् ।
यस अघि भएको पुरुष ५४ किलो तौल समुहमा चन्द्र राना मगर अफगानीस्तानका मोसेन राजाइसंग १३–१ ले पराजित भए ।

Comment