ह्यान्डबल खेल स¥यो

फाइल तस्बिर
फाइल तस्बिर

नेपालको ह्यान्डबल खेल तालीका परिवर्तन भएको छ । पोखरामा प्रशिक्षण गरेर काठमाडौ हुदै भारतको गुहावटी आइपुगेको टोलीको बुधबार खेल निर्धारित थियो । तथापी यात्राका क्रममा प्राबीधीक कठिनाइका कारण टोली गुहावटी लक्ष्य भन्दा ढिला आइपुगेको थियो । ह्यान्डबल टोली ढिला आइपुगेको कारण नेपाली पक्षले खेल सार्न अनुरोध गरेको र यसलाई आयोजकले स्वीकार गरेको डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठले जानकारी दिए ।

Comment