नेपालको अर्को फराकिलो हार

नेपाली महिला हक्की टिमले कमजोर खेल प्रदर्शन गर्ने क्रममा मंगलबार सम्पन्न खेलमा श्रीलंकाबाट १५—० गोलको उपहार प्राप्त गरेको छ । तीन टोली मात्र समावेस प्रतियोगितामा भर्खरै बामे सर्न लागेको नेपाल यस अघि भारतसंग २४—०ले पराजित भएको थियो । पराजितका बावजुद नेपालले कास्य पदक प्राप्त गर्ने पक्का भएको छ । नेपालले पहिलो खेलमा भारतसंग २४ गोल खाएर कुनै गोल गरेको थिएन ।

Comment