टेनिस पदक बिहिन

tenniss1e
नेपाली टेनिस १२औ सागमा पदक बिहिन बनेको छ । लामो समय पछि साग खेलमा सहभािग टेनिस टोलीका धेरै जसो खेलाडी क्वार्टरफाइनलमा परािजत भए । नेपालका अभिशेक बास्तोला र संरक्षक भुषण बज्राचार्य तथा कमल भण्डारी र श्रीराम मगरको जोडी क्वार्टरफाइनलमा पराजित भए । यसैगरी, मिश्रीत युगलमा पनि श्रीराम मगर र ऐरा राउतको जोडी क्वार्टरफाइनलमा पराजित भयो ।
वाइ पाएर क्वार्टरफाइनल प्रबेश गरेका विभुती कार्की र विजिशा श्रेष्ठ पनि क्वार्टरफाइनलमा पराजित भए । विभुती र विजिशाको जोडी पनि क्वार्टरफाइनलमा पराजित भयो ।

Comment