नेपाली जोडी काश्यमा सिमित

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली जोडी नबीता श्रेष्ठ र एलीना मर्हजन भारतीय जोडी मौमा दास र कुमारसीयन सामीनीसंग ३–० को सोझो सेटमा पराजित भए पछि काश्य पदकमा सिमित भएका छन् । गत सागमा पनि नेपालले यसै स्पर्धामा काश्य पदक जितेको थियो । गत सस्करणमा नेपालका मुना बासुकला र गीता थापाले यस स्पर्धामा काश्य पदक जितेका थिए । एक दिन अघि नेपालले पुरुष टिम स्पर्धामा पनि काश्य पदक जितेको छ ।

Comment