नबीता र एलीना सेमिफाइनलमा

सागअन्तर्गत टेबलटेनिसको महिला डबल्समा नेपाली जोडी नविता श्रेष्ठ र एलिना महर्जन सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले पाकिस्तानी जोडीलाई ३–१ ले पराजित ग¥यो । सेमिफाइनल पुगसंगै उक्त जोडीले कम्तीमा कांस्य पक्का गरेको छ ।

पुरुष स्पर्धामा प्रतिस्पर्धा गर्दै पुरुषोत्तम बज्राचार्य
पुरुष स्पर्धामा प्रतिस्पर्धा गर्दै पुरुषोत्तम बज्राचार्य
Comment