पुरुष टिमलाई कांस्य, महिलामा हार

tt1e
सागअन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले कांस्य जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासंग ३–० ले पराजित भएपछि कांस्यमा सीमित भएको हो । त्यसअघि नेपालले बंगलादेशलाई हराएको थियो ।
महिला टिम इभेन्टमा नेपालको चुनौती समाप्त भएको छ । नेपाल बंगलादेश विरुद्धको खेलमा ३–२ ले चुक्यो ।

Comment