बिमलाको सम्मान

photo sunile
आदीत्य बोर्डींगहाइ स्कुलले नेपाली करातेका स्टार खेलाडीलाई सम्मानीत गरेको छ ।सम्मानीत हुनेमा १७ औ एसियाली खेलकुदकी काश्य पदक विजेता विमला तामाङ्ग छिन् । विद्यालयमा भएको ग्रेडिंग कार्यक्रमको अबसरमा काताकी स्टार खेलाडी बिमला सम्मानीत भएकी हुन् । सहित ११ औ दक्षिण एसियाली खेलकुदका काश्य पदक विजेता परशुराम बास्तोलाले ग्रेडिंग लिएका थिए । सो स्कुलमा गत सागका स्वर्ण विजेता सुनील लामा कराते शिक्षकको रुपमा कार्यरत छन् । विद्यालयका प्रन्सीपल भिम राइले बिमलालाई सम्मान सम्मान गरे ।

Comment