आइडियलको जित

ladies teame
आइडियल इङलिस उमाविले छात्राको मैत्रीपूर्ण फुटबलमा शुक्रबार जित हात पारेको छ ।
आइडियलले एबीसी फुटबल एकेडेमीलाई २–० गोलले पराजित ग¥यो । विजयी टिमकालागि सुभद्रा खड्का र मुना तामाङले गोल गरे ।
छात्रा फुटबल हुने गरेको र आगामी दिनमा छात्रा फुटबलको प्रतियोगिता आयोजना गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको आइडियलका फुटबल प्रशिक्षक मजेश शाक्यले जनाएका छन् ।

Comment