नवयुगको ह्याट्रिकमा नेपालको जित

????????????????????????????????????

नेपाल बंगबन्धु कप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेश गर्ने क्रममा नेपालले माल्दीभ्सलाई ४–१ ले पराजित ग¥यो । नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गरे । अर्को गोल बिसाल श्रेष्ठले गरे । नाहिद अहमाले माल्दीभ्सका लागि गोल गरे । २२जनवरीमा नेपालले बहराइनको यु–२३ टोलीसंग फाइनल खेल खेल्ने छ । नेपालले माल्दीभ्सलाई १७ बर्ष पछि पराजित गरेको हो । यस अघि नेपालले माल्दीभ्सलाई सन् १९९९ मा पराजित गरेको थियो ।
३१ औ मिनेटमा बिमल घर्तीको प्रहार विपक्षी गोलरलरक्षकले फर्काए पछि नवयुगले सहव गोल गरेका थिए । यो नै उनको पहिलो अन्तराष्ट्रिय गोल पनि हो । ५० औ मिनेटमा रबिन श्रेष्ठको क्रसमा बिसालले अर्को गोल गरे । ६२ औ मिनेटमा विक्रम लामाको पासमा नवयुगले अर्को गोल गरे । ७६ औ मिनेटमा नासिहदले गोल अन्तर घटाए । इन्जुरी समयमा नवयुगले ह्याट्रिक पुरा गरे ।

Comment