नेपाल सेमिफाइनलमा

nep vs bangladeshe
नेपाल बंगबन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । शुक्रबार भएको खेलमा बंगलदोशसंग गोलरहित बराबरी गरे पछि नेपाल समुहमा दोस्रो हुदै सेमिफाइनलमा प्रबेश गरेको हो । यस अघि भएको खेलमा श्रीलंकाले मलेसीयाको फेल्डा युनाइटेडलाई २–१ ले परािजत गरे पछि नेपाल र बंगलादेश दुवै सेमिफाइनलमा प्रबेश गरिसकेका थिए ।

Comment