शेर्पा सम्मानित

sitapaila tendi1
सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ ।
नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएकोमा शेर्पालाई सम्मान गरिएको हो । डोजाङका अध्यक्ष गोपाल न्यौपानेले लामालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरे ।

Comment