काभ्या र पशुपति सेमिफाइनलमा

काभ्या ‘ए’ र पशुपति ‘ए’ प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

?
?

काभ्याले साइनिङ प्याराडाइसलाई २–० गोलले पराजित ग¥यो । काभ्याका रवि खत्रीले दुवै गोल गरे । पशुपतिले डेनेब एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हरायो । पशुपतिका अनिल तामाङले ३ तथा सौरव खत्रीले २ गोल गरे ।सेमिफाइनलमा काभ्याको भेट माउन्ट कैलाशसंग हुनेछ भने पशुपतिले जुगलको सामना गर्ने छ ।

Comment