समाजसेवामा करातेकर्मी

phurpa newseसमाजसेवामा समेत सक्रिय कराते खेलाडी फूर्वा सिंह तामाङ्ग राहत वितरणमा सक्रिय रहेका छन् । मेलम्ची नगरपालीकाको वडा नम्बर नौमा उनी सहित समासमाजसेवी डा. केशब मान शाक्य,सानु राजा शाक्य,राजा शाक्य र कृष्ण गोपाल तामाङ्ग पुगेर राहत वितरण गरेका हुन् । उनले नेपालका लागि करुणामाइ सहायतासंग समन्वय गरेर राहत वितरण गरेका हुन् । मेलम्चीमा २२५ थान ब्लान्केट वितरण गरेको हो ।

 

Comment