तेक्वान्दो छनोट सोमबार

mid taeke
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट सोमबार हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ गरी १३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालमै भएको आठौं संस्करणदेखि तेक्वान्दो साग (तत्कालिन साफ) मा पहिलोपटक समावेश भएको थियो ।

Comment