सुदुर पश्चिमको छनोट सम्पन्न

far weste
१२ औ सागका लागि हुने तेक्वान्दो छनोटका लागि सुदुर पश्चिमाञ्चलको क्षेत्रीय छनोट सम्पन्न भएको छ । सुदुर पश्चिमबाट पुरुष ५४ किलोमा नरेस चौधरी, ५८ किलोमा दिल बहादसर धामी, ६३ किलोमा निरज देउवा,६८ किलोमा इन्द्र बहादुर सिंह र ७४ किलोममा बिराट कोहली छनोट भए । ८० किलोमा निराजन खड्का, ८७ मा सोहन सिजापती र ८७ किलो भन्दा माथि आशिष चन्द छानीए ।
महिला तर्फ ४६ किलोमा बर्षा थापा, ४९ किलोमा गीता विष्ट, ५३ किलोमा शान्ती खत्री, ५७ किलोमा श्रृष्टि पाली र ६२ किलोमा प्रभा शाही छनोट भए ।

Comment