अवार्ड पछि निर्माता प्रकासको बिश्वास

prakash thapae
फुटबलको विषयमा बनेको चलचीच र्वल्ड कप इन नेपालका निमार्ता प्रकास थापाले एलजी डि सिने अवार्डबाट कथा र सम्पादन उत्कृष्ट भए पछि यसले आफूमा उत्साह थपेको बताएका छन् । ग्रामीण भेगका बालकहरुमा रहेको फुटबल क्रेज र उनीहरुको मनोबृत्तीलाई चीत्रण गरिएको चलचीत्र ब्यबसायीक रुपले सफल नभए पनि पछिल्लो समय चलीत्र समिक्षक र शिक्षा र खेलकुदमा समर्पीतहरुबाट सकरात्मक प्रतिक्रिया पाउन सफल भएको छ । निर्माता थापाले राम्रो चलचीत्र हुनुको बाबजुद विविध कारणले विगतमा असफलता भोगे पनि सम्बन्धीत सबै निकाय यस चलचीत्रबाट प्रभावित हुने बिश्वास ब्यक्त गरेका छन् । अवार्डमा विविध ६ विधामा वल्र्डकप इन नेपाल मनोनयनमा परेको थियो ।

Comment