नेपाल उपविजेतामा सिमित

nepal runner upe
यु–१४ र्गल्स रिजनल च्याम्पियनसीपम ानेपाल उपविजेतामा सिमित भएको छ । आइतबार भएको फाइनलमा बंगलादेशले नेपाललाई १–० ले पराजित ग¥यो । १२ बैशाखमा फाइनल निर्धारित भए पनि त्यसै दिन भुकम्प गएका कारण फाइनल स्थगीत भएको थियो । आर्मीको खेल परिसर सातदोबाटोमा भएको खेलमा बंगलदेशका लागि १६ औ मिनेटमा मार्जीयाले गोल गरिन् । प्रमुख अतिथी प्रधानमन्त्री केपी ओलीले विजयी टोली तथा खेलाडीलाई पुरस्कार प्रदान गरे । पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टको पनि उपश्थिती थियो ।

 

Comment