उज्वलको सफलता

ujwol thakuri1
किङ्गस अफ द हिल स्पोर्ट्स डिएम भी स्पोर्ट कराते लिग प्रोतोमाक मेरिल्यान्डमा भएको खुल्ला तौल समुहमा नेपालका पूर्व सितेरियो खेलाडी उज्वल ठकुरीले दोस्रो स्थान प्राप्त गरे । मरिन गोजु क्लबबाट सहभगिता जनाएका उनको यो पछिल्लो ६ महिनामा १० औ सफलता हो ।
१० भिन्न प्रान्तमा सफलता पाएका उज्वलले यस यात्रामा साथ दिने सबैप्रति आभार ब्यक्त गर्दै लगातार खेलकुदमा सक्रिय रहे यसले महत्वपूर्ण सफलता र गौरव दिलाउने विचार ब्यक्त गरेका छन् ।

Comment