एएफसी भ्रमण

earth qe
एसियाली फुटबल महासंघ( एएफसी)का डाइरेक्टर अफ कम्न्युकेसन कोलीन गीब्सन र एएफसी सोसीइल रेस्पोन्सीबीलीटीका प्रमुख डा. आनन्दुरुथलले भुकम्प रिलिफ परियोजनाको पाच दिने अबलोकन पुरा गरेका छन् । भ्रमणको क्रममा टोली विभीन्न विद्यालय पुगेका थियो । टोलीले सिन्धुपालचोकको सेतीदेवी उच्च माध्यमिक विद्यालय, भक्तपुरको विद्या निकेतन र काठमाडौ, स्युचाटारको पञ्चकन्या माध्यमिक विद्यालय भ्रमण गरेका थिए । यस अघि टोलीले मकवानपुरको भानु माध्यमिक विद्यालयको भ्रमण गरिसकेको थियो ।

 

Comment