काभ्रेलाई उपाधि

sindhupalchock football1
युनाइटेड ठलो पाखर युवा क्लबको आयोजनामा पाखरमा भएको प्रथम पाखरकप फुटबल प्रतियोगितामा काभ्रे फुटबल क्लब विजयी भएको छ । फाइनलमा काभ्रेले अधेरी युवा क्लबलाई ३–१ ले पराजित ग¥यो । विजयी टोलीले ५० हजार तथा उपविजयी टोलीले ५० हजार रुपैया पुरस्कार पाए । १० टोली सहभागि सात दिने प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी सांसद मोहन बहादुर बस्नेत तथा बिशेष अतिथीराष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधीकारीले पुरस्कार प्रदान गरे ।

Comment