खुल्ला करातेमा नेपाल पहिलो

7th karate 1e
धनगढीमा सम्पन्न सातौ खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ  । सुदुर पश्चिमाञ्चल गोजुरियो कराते संघको आयोजनामा सञ्चालीत दुइ दिने प्रतियोगितामा नेपालले २२ स्वर्ण, २४ रजत तथा ३५ काश्य पदक हा पार्न सफल भयो । १२ स्वर्ण जितेको भारत दोस्रो भयो । प्रतियोगितामा बंगलादेश तेस्रो भयो । प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रायोजक नया शक्ति नेपालका नेपाल संयोजक कमल श्रेष्ठले पुरस्कार प्रदान गरे ।

Comment