अस्मिता र रामकृष्ण जर्मनी जाने

as gr1
जर्मनीमा हुने जेकेएफ गोजुकाई केन्वुकान कराते हाई लेवल सेमिनारमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पाले राखेपमा बुधबार विदाई गरे ।
जेकेएफ गोजुकाई केन्वुकान कराते हाई लेवल सेमिनारमा भाग लिन संघकी महासचिव, प्रमुख प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य अस्मिता गुरुङ्ग र राम कृष्ण लामा रहेका छन् । जर्मनीको म्युनिखमा आयोजना हुने सेमिनार मंसिर १२ र १३ गते आयोजना हुने छ ।

 

Comment