थ्रीस्टार र एमएमसीविच उपाधि भिडन्त

anil gurung1
यस बर्षको राष्ट्रिय लिगमा उपाधिका लागि थ्रीस्टार क्लब र एमएमसी विच भिडन्त हनुे भएको छ । बुधबार भएको खेलमा एमएमसीले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरे पछि एमएमसीले उपाधिका लागि थ्रीस्टारसंगको सामना गर्ने भएको छ । यी दुइ विच एक अंकको फरक छ । अन्तिम खेलमा जित पार्ने टोलीले उपाधि जित्ने छ । बराबरी भए उपाधि थ्रीस्टरले जित्ने छ ।पुलिससंगको खेलमा अनिल गुरुंगले गोल गरे ।

Comment