रिफ्रेसर कोर्स सम्पन्न

refreesher1
राष्ट्रिय तेक्वान्दो संघ– नेपालको आयोजनामा दोश्रो राष्ट्रिय ग्यारोगी रेफ्री रिफ्रेसर कोर्स मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न भएको छ ।    तीनदिने कोर्समा विभिन्न ४७ जिल्लाका २ सयको सहभागिता रहेको संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

Comment