लिग रोचक बन्दै

tanka basnet
ए डिभिजन राष्ट्रिय लिग चौपक्षिय भिडन्त अन्तिम चरणको खेल सम्पन्न हुदा सम्म कायम रहने सम्भावना देखिएको छ । बिहिबार भएको खेलमा नेपाल आर्मी क्लब र थ्रीस्टार विच १–१ गोलको बराबरी भयो । २५ औ मिनेटमा दिपक गुरुगको पासमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ३८ औ मिनेटमा थ्रीस्टारका कप्तान सागर थापाले गोल गरे । १३ खेल खेलेको झापाको २४ अंक छ भने १२ खेल खेलेका थ्रीस्टारको २३ तथा ११ खेल खेलेको एमएमसीको १९ अंक छ ।

Comment